ग्रिनकार्डको शर्त हटाउन फाइल गरिएको आवेदनको रिसिप्टले अब २ बर्ष ग्रिनकार्डको काम गर्ने भएको छ । सेप्टेम्बर ४ देखि लागु हुने गरी ग्रिनकार्डको शर्त हटाउन फाइल गरिएका आवेदनहरु आई ७५१ वा आई ८२९ का रिसिप्टले २ बर्षसम्म स्टाटसको प्रमाणका रुपमा काम गर्ने युएससीआईएसले जनाएको छ । यसअगाडि यस्ता रिसिप्टले १८ महिनामात्र स्टाटसको प्रमाणका रुपमा काम […]