अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले राख्यो यस्ता शर्त

उत्तर कोरियाले अमेरिकासँग आणविक निःशस्त्रीकरणका विषयमा पुनः वार्ता थाल्नका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउनुपर्ने शर्त राखेको छ ।  उत्तरबाट हुने धातुको निर्यात तथा प्रशोधित इन्धन तथा अन्य आवश्यक वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाउन उसले माग गरेको छ । दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसका प्रमुख पार्क जिए–वनका अनुसार, उत्तर कोरियामा सुक्खा तथा कोरोनाभाइरस महामारीका कारण खाद्यान्नको चरम संकट र आर्थिक मन्दीको समस्या छ । जनतालाई खाद्यान्न आकस्मिक सैन्य जगेडाबाट बाँड्ने काम भइरहेको छ ।  त्यसैले प्रतिबन्...

सम्बन्धित सामग्री

भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई अमेरिकाको जिम्मा लगाइयो

दक्षिण कोरिया हुँदै उत्तर कोरिया भागेका अमेरिकी सेना ट्र्याभिस किङलाई उत्तर कोरियाले अमेरिकी अधिकारीहरूको जिम्मा लगाएको छ ।

उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । […]

नागरिकको जीवनलाई सङ्कटमा धकेल्दै उत्तर कोरिया

गत साता नै अमेरिकी राष्ट्रपति जो वाइडेनले उत्तर कोरियाले भ्याक्सिनका लागि गरेको अफरलाई उत्तर कोरियाले अस्वीकार गरेको बताएका छन्। कोरोना महामारी सुरु भएको दुई वर्ष भन्दा बढीको अवधिमा संसारका अन्य देशमा धेरै क्षति भए पनि उत्तर कोरियामा पछिल्लो समयसम्म धेरै क्षति भएको थिएन। अहिले भने उत्तर कोरिया खराब अवस्थामा पुगेको छ। केही दिन अगाडिको तथ्यांक […]

उत्तर कोरियाले गर्यो फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले सफलतापूर्वक नयाँ मिसाइल परीक्षण गरेको जनाएको छ। यो सँगै उत्तर कोरियाको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ। विशेषज्ञका अनुसार यो नयाँ मिसाइल सानो परमाणु हतियारलाई बोक्क सक्षम छ र उत्तर कोरिया अब परमाणु हतियार परीक्षणको तयारी गरिरहेको छ। दक्षिण कोरियाको सेनाले समुन्द्रमा शनिबार राती उत्तर कोरियाले २ ओटा मिसाइलको सफल परीक्षण […]

उत्तर कोरिया शीतकालीन बेइजिङ ओलम्पिकमा सहभागी नहुने

एजेन्सी, २४ पुस। उत्तर कोरिया पनि चीनको शीतकालीन बेइजिङ ओपलिम्पक्समा सहभागी नहुने भएको छ। आगामी महिना राजधानी बेइजिङमा आयोजित ओलम्पिक्समा उत्तर कोरिया सहभागी नहुने भएको हो। अमेरिकाले बेइजिङ ओलम्पिक्सको सफल उद्घाटन रोक्ने प्रयास गरेको आरोप लगाउँदै उत्तर कोरियाले शुक्रबार सो खेलकुद कार्यक्रममा सहभागी नहुने बताएको हो। संसारभरि बढ्दो कोरोना संक्रमणका कारण आफुले खेलकुदमा सहभागी नहुने […]

उत्तर कोरियाले एएफसी यू-२३ च्याम्पियनसिप र महिला एसिया कप छनोट नखेल्ने

१४ साउन, काठमाडौं । उत्तर कोरियाले दुई एएफसी छनोट प्रतियोगिता नखेल्ने भएको छ । उत्तर कोरियाले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको हो । छनोट प्रतियोगिताबाट उत्तर कोरियाले नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी)ले जनाएको छ । छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया […]

उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' सुरु

उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' फेरि सुरु भएको छ। दुई देशबिच संचारका लागि स्थापना गरिएको 'हटलाइन' गत वर्ष जुनमा वार्ता असफल भएपछि उत्तर कोरियाले विच्छेद गरेको थियो। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले दुई देशबिचका नेताहरुबिच भएको छलफलमा विश्वासलाई पुननिर्माण गर्दै सम्बन्ध सुधार गर्नेबारेमा समेत सहमति भएको छ। अप्रिलयता…

उत्तर कोरियाले विश्वकप र एसियन कप छ्नोटको बाँकी खेल नखेल्ने

एजेन्सी।उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएको छ। एसियन फुटबल फेडेरेसन (एएफसी) ले उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको हो। उत्तर कोरिया एएफसी छनोटको समूह 'एच' मा छ। उत्तर कोरिया आठ अंक जोडेर समूहमा चौंथो स्थानमा छ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण भने बताएको छैन।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।