पाँचखालमा अवरुद्ध मतदान अझै सुरु हुन सकेन

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिकामा अवरुद्ध भएको मतदानकार्य सुरु हुन सकेको छैन । आज पाँचखाल–१३, कोसीदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा मतदानस्थल तोडफोड गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार अझै मतदान सुरु हुने टुंगो लागेको छैन । पाँचखाल–१३ मा मतदान...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको निर्वाचन : मतदानमा ढिलाइ किन ?

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि पूर्वनिर्धारित समयमा सुरु हुन सकेन । केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा पछि मात्रै मतदान सुरु भएको हो । एक जना केन्द्रीय नेताले देउवा पक्षका सांसदहरुले भोट […]

तीन निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशको दोलखा, गण्डकी प्रदेशका स्याङजा निर्वाचन क्षेत्र नं २ र कर्णाली प्रदेशको बाजुरा जिल्लाका मतगणना अझै हुन सकेको छैन । यसमध्ये बाजुराको बूढीनन्दा केन्द्रमा आज शनिबार मतदान भइरहेको […]

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना

सिराहा– सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । सोमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगो लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन । सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको […]

अत्यधिक चिसोका कारण हुम्लाका चार केन्द्रमा सुरु हुन सकेन मतदान

नाम्खा गाउँपालिका-६ का तिल, जाङ, हलजी र वडा-५ को मुचुमा अत्यधिक चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।

विवादका कारण स्याङ्जाको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन ।  दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ ।  चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुर...

उपल्लाे डाेल्पामा चिसाेले गर्दा मतदान सुरु हुन सकेन

सुर्खेत : उपल्लाे डाेल्पाका तीन वटा स्थानीय तह मतदान सुरु हुन सकेकाे छैन। चिसाेका कारण मतदान केन्दमा भाेट खसाल्न आउन नसकेकाे त्यहाँ स्थित सुरक्षा अधिकारीले बताएका छन्।डाेल्पाेवद्द , छार्काताङसुङ, डाेल्पाे बुद्दमा मतदान सुरु नभएकाे हाे। घाम लागेपछि मात्र मतदान सुरु हुने जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्किले बताए।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा-२ पेल्मामा मतदान सुरु हुन सकेन

काठमाण्डाै - रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्मामा मतदान सुरु हुन सकेको छैन । हिजो बेलुका नेकपा माओवदी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको विषयलाई लिएर विवाद हुँदा मतदान सुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।   विवाद मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विवाद भएको ठाउँमा पुग्न सदरमुकामबाट ३ घण्टामा गाडीमा गएर ७–८ घण्टासम्म पै...

सर्लाहीको धनकौलमा ६ राउण्ड हवाइ फायर, अझै सुरु हुन सकेन मतदान

३० वैशाख, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । यो मतदानस्थलमा अहिलेसम्म […]

काभ्रेको कात्तिके देउरालीमा मतदान सुरु हुन सकेन

काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा मतदान सुरु हुन ढिलाइ भएको छ । दुई पक्षबीचको विवादका कारण अवरुद्ध भएको मतदान सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीले काभ्रेका अन्य स्थानमा भने शान्तिपूर्ण ढंगले मतदान भइरहेको जनाएको छ।