चालू आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रमा ठूलो उतारचढाव देखिएको छ । आयात अत्यधिक बढेको छ । आयात धान्न प्राप्त हुने विदेशी मुद्रा रेमिट्यान्स, निर्यात, पर्यटन र विदेशी सहयोगका विकास आयोजना कार्यान्वयनबाट आउँछ ।
यो वर्ष निर्यात केही बढेको भए पनि १० खर्बको आयात हुँदा एक खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ । अर्थात् निर्यातभन्दा आया…