काठमाडाैं र भक्तपुरका चार काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचारबाट चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन्। पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ पाइएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ। डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठम...

सम्बन्धित सामग्री

थप ३८ जनामा काेराेना संक्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार आठ सय १८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा थप ५२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै सक्रिय संक्रमितको संख्या ११ सय २२ जनामा झरेको छ ।  २४ घण्टामा काेराेना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अमिताभ बच्चन काेराेना संक्रमित

भारतका दिग्गज कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्। सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्। काेराेना संक्रमण पुष्टि भएसँगै उनी आइसाेलेसनमा बसेका छन्। बच्चन हाल ‘कौन बनेगा करोडपति’काे सञ्चालन गरिरहेका छन्।

पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित

काठमाडौँ –  काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।

कानुनमन्त्री बन्दीलाई काेराेना संक्रमण

काठमाडाैँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दी काेराेना संक्रमित भएका छन्। बन्दीकी पत्नी रक्षा बस्यालले सामाजिक सञ्जालमार्फत् बन्दी काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन्। रक्षासँगै परिवारका अन्य सदस्य पनि काेराेना संक्रमित भएकाे उनले उल्लेख गरेकी छन्। उनले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन अगाडिदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दीज्यू, म र परिवारका सदस्यहरूलाई […]

भारतमा ४२ हजार संक्रमित थपिए, ४६० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।

उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ् तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना रहेका छन् । The post उपत्यकामा थपिए ९०४ काेराेना संक्रमित  appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना काेराेना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना काेराेना संक्रमणमुक्त भएका हुन्।

काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरी / सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही... The post एकै परिवारका ११ सदस्य काेराेना संक्रमित appeared first on Purbeli News.