भारतमा ४२ हजार संक्रमित थपिए, ४६० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।

सम्बन्धित सामग्री

रुसी सेनाले युक्रेनकाे एक विद्यालयमा आक्रमण गर्दा ६० जनाकाे मृत्यु

काठमाडौं । युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा […]

इथियोपियामा सरकारी सेनाकाे हमलामा ६० जनाकाे मृत्यु

एजेन्सी।उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेकाे टोगोगा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको छ भने दर्जनाैं घाइते भएका छन्।इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्दै 'आतङ्कवादी'हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ।टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए।इथियोपिया सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौंको मृत्यु भएको छ।