दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै

दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।

सम्बन्धित सामग्री

दक्षिण कोरिया जानेले १७ सय डलरसम्म सटही पाउने

रोजगारीको लागि दक्षिण कोरिया जाने नेपालीले अब एक हजार ५० सय रुपैयाँसम्म थप सटही सुविधा पाउने भएका छन्। हालसम्म भने राहदानीको आधारमा यसरी रोजागारीमा जानेले २ सय डलरसम्म सटही सुविधा...

२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।  कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  ।   लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे

दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने

रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले बताएको छ।

दक्षिण कोरिया जाने कामदारले १५०० डलर साट्न पाउने, अन्य देश जानेलाई २०० डलर

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो ।तर, यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ । यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २०० डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।

श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी

काठमाडौँ। सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो । मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक […]

किम जोङ्ग–उनकी बहिनीले दिईन दक्षिण कोरिया र अमेरिकालाई धम्की

एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।

दक्षिण कोरिया र चीनमा समेत नियमित हवाई उडान तालिका तय

१७ असार, काठमाडौं । कासरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा समेत उडान तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालेको थिएन । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ । यो उडानको अनुमति कोरियन एयरले पाएको […]

दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति

सियोल / दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो सहमति भएको हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ हुने अमेरिकी सेनाको व्यवस्थापनका लागि थप रकम व्यवस्था गर्न दबाब दिनु... The post दक्षिण कोरिया, अमेरिकाबीच सैनिक खर्चमा सहमति appeared first on Purbeli News.

जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरू यो वार्ताबाट हट्न सक्नेछ’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।  दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा

दक्षिण कोरिया र हङकङमा कोरोनाविरुद्धको खोप अभियान सुरु, वर्षभरि नै चल्ने

काठमाण्डाै – दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् । दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ ।  गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए ...