एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरी / सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही... The post एकै परिवारका ११ सदस्य काेराेना संक्रमित appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरीको   डाक्नेश्वरी   नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना  सङ्क्रमण  पुष्टि  भएको  स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले  जानकारी  दिए । सुनसरीको  बीपी  कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।वृद्ध महिल