नेपाल विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

काठमाडौं : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी प्रतिवेदनको मस्यौदालाई परिमार्जनसहित स्वीकृत गरेको छ।समिति सचिवालयले तयार गरेको प्रतिवेदनको मस्यौदालाई सोमबारको बैठकले परिमार्जनसहित स्वीकृत गरेको हो। उच्च शिक्षामा देखिएको जेजस्ता चुनौती छन् त्यसलाई सम्बोधन गर्ने सिलसिलामा यो विश्वविद्यालयको अवधारणा अघि बढेको हो।मुलुकमा हालसम्म अध्ययन अध्यापन नभएका बहुविधागत प्रकृतिका विषयहरू समेटेर प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न स्वायत्त खालको सार्वजनिक विश्वविद्याल

सम्बन्धित सामग्री

समितिमा पुग्यो नेपाल विश्वविद्यालय विधेयक

नेपाल विश्वविद्यालय विधेयक, २०८० दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले दफावार छलफलका लागि सम्बन्धित समितिमा...

त्रिभुवन विश्वविद्यालय र उच्चशिक्षाको कसीमा नेपाल विश्वविद्यालय विधेयक

नयाँ विकल्पका रूपमा नयाँ विश्वविद्यालय ल्याइहाल्न जति सहज देखिन्छ, त्रिविलाई टुक्र्याउन त्यति सहज देखिंदैन। नीतिगत व्यवस्था नै पुरानै ढर्राको रहेको छ। सबै विश्वविद्यालयको एकीकृत छाता ऐन आवश्यक छ।

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार […]

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

राष्ट्रिय सभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ बहुमतले पारित गरेको छ ।

राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

राष्ट्रिय सभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ बहुमतले पारित गरेको छ ।

नेपाल विश्वविद्यालय विधेयक : चलिरहेका भद्रगोल, नयाँ ल्याउन हतारो

काठमाडौं : सरकारले भएका विश्वविद्यालय व्यवस्थित गर्न नसकिरहेको बेला नयाँ विश्वविद्यालय खोल्ने तयारी गरेको छ। नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्भवतः आज(शुक्रबार) विधायन व्यवस्थापन समितिको बैठकमा पारित हुँदै छ।विधायन समितिका सदस्य अनिता देवकोटाले आज (बिहीबार) को छलफलपछि पारित गर्ने तयारी रहेको जानकारी दिइन्। सरकारले ल्याएको उक्त प्रस्तावको आलोचना पनि उत्तिकै छ। तर समितिका सदस्यहरू विभिन्न कारणले पनि यो विश्वविद्यालय खोल्नु आवश्यक रहेको तर्क राख्छन्।आर्टसम्बन्धी पढाइ र मध्यविन्दुमा खोल्ने भए

नेपाल विश्वविद्यालय विधेयकबारे सांसदहरू विभाजित

काठमाण्डाै – नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई अगाडि बढाउने कि नबढाउने भन्ने सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरू दुई धारमा विभाजित भएका छन् । नेपाल विश्वविद्यालय विधेयक २०७९ अहिले राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफलको क्रममा रहेको छ । बिहीवार विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्ने क्रममा राष्ट्रिय सभा सदस्यहरू यसको पक्ष र विपक्षमा उभिएका हुन् । छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले देशमा भएका विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न छाडेर नयाँ विश्वविद्या...

नेपाल विश्वविद्यालय विधेयक पारित गर्नुपर्छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले विधेयकलाई पारित गर्नुपर्ने बताएकाा हुन् । उनले विधेयकबाट सरकार पछि नहट्ने स्पष्ट पारे । उनले नेपाल […]

नेपाल विश्वविद्यालय विधेयक फिर्ता लिन सांसदको माग

काठमाडौं । सांसदहरुले नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणा अनुसार नभएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले समितिमा पुगेको नेपाल विश्वविद्यालय विधेयकका बारेमा सरकार स्पष्ट हुनुपर्ने, सरकारी र निजी कुनैपनि अवधारणाअनुसारको नभएको जिकिर गर्दै विधेयक फिर्ता लैजानुपर्ने धारणा राखेका हुन् । बैठकमा सांसद खिमलाल देवकोटाले […]