नेपाल विश्वविद्यालय विधेयक : चलिरहेका भद्रगोल, नयाँ ल्याउन हतारो

काठमाडौं : सरकारले भएका विश्वविद्यालय व्यवस्थित गर्न नसकिरहेको बेला नयाँ विश्वविद्यालय खोल्ने तयारी गरेको छ। नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्भवतः आज(शुक्रबार) विधायन व्यवस्थापन समितिको बैठकमा पारित हुँदै छ।विधायन समितिका सदस्य अनिता देवकोटाले आज (बिहीबार) को छलफलपछि पारित गर्ने तयारी रहेको जानकारी दिइन्। सरकारले ल्याएको उक्त प्रस्तावको आलोचना पनि उत्तिकै छ। तर समितिका सदस्यहरू विभिन्न कारणले पनि यो विश्वविद्यालय खोल्नु आवश्यक रहेको तर्क राख्छन्।आर्टसम्बन्धी पढाइ र मध्यविन्दुमा खोल्ने भए

सम्बन्धित सामग्री