प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार […]

सम्बन्धित सामग्री

ख्वप: विश्वविद्यालय विधेयक छिट्टै संसद्‍मा पेस हुन्छ : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप: विश्वविद्यालय विधेयक छिट्टै संसद्‍मा पेस गर्ने बताएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसद्‍मा पेस गर्ने जानकारी दिए ।

समितिमा पुग्यो नेपाल विश्वविद्यालय विधेयक

नेपाल विश्वविद्यालय विधेयक, २०८० दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले दफावार छलफलका लागि सम्बन्धित समितिमा...

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ ।   आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वी...

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ ।   आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वी...

संसद अवरोधमा रास्वपाको हतारो

३१ असार, काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठक चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद बैठकमा अवरोध गरे । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेपछि सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई नेपाल विश्वविद्यालय विधेयक पेश गर्न समय दिएका थिए । रास्वपा […]

नेपाल विश्वविद्यालय अगाडि बढ्नेमा शंका छ : सांसद पन्त

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल विश्वविद्यालय राम्ररी अगाडि बढ्नेमा आशंका व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै सांसद पन्तले नेपाल विश्वविद्यालयको भविष्यमाथि आशंका गरे ।  उनले त्रिभुवन विश्वविद्यालय नै र...

प्रतिनिधिसभा बैठक : यस्तो छ सम्भावित कार्यसूची, एमालेले अवरोध कायमै राख्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रवारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही […]

प्रतिनिधिसभा बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक टेबल

राष्ट्रिय सभामा उत्पत्तिभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभा बैठमा टेबल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामुख अग्निप्रसाद सापकोटाको आग्रहमा शुक्रबारको बैठकमा सो विधेयक टेबुल गर्नुभएको हो । यसअघि सो विधेयकबारे राष्ट्रिय सभा बैठकमा छलफल भएको थियो । बैठकमा सांसदहरुले विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको छ । संसद बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसदहरुले देश र जनताको दैनन्दिन समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो । एमाले सांसद दामोदर भण्डारीले दार्चुला घटनाको लामो समय भैसक्दा समेत जयसिंह धामीको अवस्थाबारे कुनै जानकारी बाहिर नआउनु दुःखद भएको बताउनुभयो । छानविन समितिले घटनाबारे स्थलगत निरिक्षण गरेपनि ठोस प्रतिवेदन ल्याउनमा ढिलाई गरेको उहाँले टिप्पणी गर्नुभयो ।