बेलायत, कोरिया, क्यानडामा मौसमी श्रमिक जाने बाटो खुल्ला

काठमाडौं, पुस ५ । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिए । कार्यविधि स्वीकृतिसँगै ठुलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा […]

सम्बन्धित सामग्री

‘कोरियाली मौसमी श्रमिक प्रणालीमा सुधारको खाँचो छ’

सिओल । नेपाल र कोरियाबीचको कूटनैतिक सम्बन्ध १९७४ देखि सुरु भएको हो । सोही वर्षदेखि नै कोरियाले नपालमा आफ्नो राजदूतावास खोलेर यसलाई निरन्तरता दिएको थियो । यसपछिका वर्षहरूमा नेपाल र कोरियाबीच विभिन्नमा सरकारी तह र तप्काबाट भएका भ्रमण र भेटघाटले मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै लगेको छ । कोरिया सरकारले नेपाल प्रतिको चासो विशेषत कोरियन […]

मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी

काठमाडौं, पुस १४ । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) प्रणालीमा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ । विभागका अनुसार कोरियाका स्थानीय पालिकाले माग गर्ने नेपाली मौसमी श्रमिकको छनोट नेपालको स्थानीय पालिकाले गर्ने र मौसमी श्रमिक पठाउने कार्यविधि, २०७९ अनुसार […]

विदेश जाने मौसमी श्रमिकलाई वैधानिकता, स्थानीय तहले पठाउन सक्ने

४ पुस, काठमाडौं । सरकारले मौसमी श्रमिक (सिजनल वर्कर) विदेश पठाउने कामलाई वैधता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदेशमा मौसमी श्रमिक पठाउनेबारे एक निर्देशिका पास गरेको छ, जसले स्थानीय तहहरुलाई सम्बन्धित देशका स्थानीय निकाय वा रोजगारदाता कम्पनीसँग सम्झौता स्थापित गरेर मौसमी कामदार विदेश पठाउन बाटो खुला गरेको हो । पछिल्ला दिनमा बेलायत र […]

सरकारले शून्य लागतमा मौसमी श्रमिक पठाउने

काठमाडौं, पुस ४ । । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो। उनले कार्यविधि स्वीकृति भएसँगै शून्य लागतमा मौसमी श्रमिक पठाउन बाटो खुलेको बताए। […]

मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो।

सरकारले खोल्यो मौसमी कामदार पठाउने बाटो

काठमाडौं : लामो समयदेखि प्रतीक्षामा रहेका मौसमी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेसँगै नेपाली श्रमिकलाई वैदेशिक राेजगारीमा जाने बाटो खुला भएको हो। कार्यविधि स्वीकृत भएसँगै रोजगारीमा पठाउने बाटो खुला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले बताए। विभिन्

अब सरकारले नै शून्य लागतमा मौसमी श्रमिक पठाउने

काठमाडौं। सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको छ। मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकारले यस्तो तयारी गरेको हो। यसका लागि आवश्यक कार्यविधिको ड्राफ्ट बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मन्त्रालयले मौसमी श्रमिक पठाउन सुरू गर्नेछ। सरकारले हालसम्म मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाएको छैन।

विश्वकप फुटबलका लागि मौसमी श्रमिक पठाइँदै

नेपाल सरकारले कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपालबाट श्रमिक लैजान अनुमति दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता हुन गइरहेको छ ।

दक्षिण कोरियामा मौसमी श्रमिक भिसामा आएर भागेका नेपाली धमाधम पक्राऊ

१ साउन, दक्षिण कोरिया । कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा नयाँ […]

कोरियाले मौसमी श्रमिक नलिने

दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।