‘कोरियाली मौसमी श्रमिक प्रणालीमा सुधारको खाँचो छ’

सिओल । नेपाल र कोरियाबीचको कूटनैतिक सम्बन्ध १९७४ देखि सुरु भएको हो । सोही वर्षदेखि नै कोरियाले नपालमा आफ्नो राजदूतावास खोलेर यसलाई निरन्तरता दिएको थियो । यसपछिका वर्षहरूमा नेपाल र कोरियाबीच विभिन्नमा सरकारी तह र तप्काबाट भएका भ्रमण र भेटघाटले मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै लगेको छ । कोरिया सरकारले नेपाल प्रतिको चासो विशेषत कोरियन […]