बजेट बाँडफाँट सन्तुलन भएन, सर्वाेच्चमा मुद्दा हाल्छौं : सांसद यादव

काठमाडाैं : सांसद प्रदीप यादवले प्रदेश २ मा थप दुई अर्ब बजेट माग गरेका छन्। अर्थमन्त्री डा युवराज खतिवडाले पेस गरेको ०७७/७८ को बजेटमा एक रुपैयाँ खर्च कटौतीको प्रस्तावअन्तर्गत संशोधनको प्रस्ताव दर्ता गराउँदै उनले यस्तो बताएका हुन्।  शनिबार संसदमा अन्तरसरकारी वित्तीय हस्तानान्तरण प्रदेश र स्थानीय तह आगामी वर्षका लागि छ...

सम्बन्धित सामग्री

मधेसका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ : सांसद यादव

काठमाडौं, फागुन २३ । कृषिप्रधान देश नेपालमा किसानलाई मारमा पारेर समृद्धिको सपना देख्नु न्यायसङ्गत हुन्छ र ? कृषि क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मधेस प्रदेशका किसान आज किसान हुनुमा पीडा महसुस गर्दैछन् । पछिल्लो समय झन् बल्झँदै गएको मिटरब्याजपीडित, उखु किसान, दाइजो प्रथालगायतका मधेस प्रदेशका मुद्दाप्रति सरकार संवेदनशील हुनुपर्छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्दा मैलै […]

संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

काठमाडौँ, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगालेका उनले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउने काममात्र भएको तर कार्यान्वयन पक्ष फितलो […]

देश आर्थिक संकटमा छ: प्रदेश सांसद यादव

मधेश प्रदेश सांसद जितेन्द्र यादव सुनिलले देश आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्।

मधेश प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला […]

अर्थमन्त्री र गृहमन्त्रीको राजनीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको हो । सांसद यादवले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने […]

संसद्मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ: सांसद यादव

काठमाडौँ, ४ असार । सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताए […]

नीति तथा कार्यक्रम टालटुले पाराले आयो : सांसद यादव (भिडिओसहित)

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टालटुले पाराले आएको टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको सँगालोको संज्ञा पनि दिए । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले यस्तो बताएका हुन् । उनले भने,‘यो नीति तथा कार्यक्रम […]

बजेटमा मधेस प्रदेश पूर्णरूपमा ठगिएकाे छ : सांसद यादव

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्णरूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनको रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिनुभयो । उहाँले भन्नुभयो,  ‘यो बजेटमा मधेस प्रदेश पूर्णरूपमा ठगिएको छ भन्ने...

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत