अर्थमन्त्री र गृहमन्त्रीको राजनीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको हो । सांसद यादवले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने […]