कोरोना कालमा कति कमाए एप्पल सीईओ टिम कुकले ? यी हुन् सर्वाधिक रकम बुझ्ने हाकिमहरु

आफ्ना प्रिमियम प्रोडक्टहरुका लागि चर्चित अमेरिकी कम्पनी एप्पल संसारको सर्वाधिक मूल्यवान ब्राण्ड पनि हो । सीईओ टिम कुकको पछिल्लो ११ वर्षे कार्यकालमा एप्पलले ठूलो प्रगति गरेको छ । एप्पलले मात्र प्रगति गरेको होइन सीईओ कुकले पनि वर्षेनी निकै ठूलो धनराशी कमाउने गरेका छन् । ब्लुम्बर्गको वार्षिक भुक्तानी सूचकांकका अनुसार टिम कुकले सन् २०२० मा एप्पलबाट […]

सम्बन्धित सामग्री

आइपिएलकै सर्वाधिक योगफल

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले सर्वाधिक योगफल बनाएको छ । लिगको आठौँ खेलमा हैदराबादले पाँचपटकको विजेता मुम्बई इन्डियन्सविरुद्ध २७७/३ को स्कोर बनाएको हो । हैदराबादले सन् २०१३ मा रोयल्स च्यालेन्जर्स बेंग्लोरको २६३/५...

सावित्रालाई सर्वाधिक गोलकर्ताको अवार्ड

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी वाफ वुमन्स च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी छिन् । क्लब ड्युटीका कारण फ्रान्स फर्केपछि जोर्डन विरुद्धको फाइनल गुमाएपनि सावित्राले ४ खेलमा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरेकी थिइन् । उनले सेमिफाइनलसम्म खेलेको चारै खेलमा गोल गरेकी थिइन् । इराक विरुद्ध ५ गोल गरेकी उनले प्यालेस्टाइन […]

नेमार ब्राजिलको सर्वाधिक गोलकर्ता

महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान...

जिरुड बने फ्रान्सकाे सर्वाधिक गाेलकर्ता

एजेन्सी – फरवार्ड ओलिभर जिरुड फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका छन् । फिफा विश्वकप कतार २०२२ अन्तरगत प्रि–क्वाटरफाइनलमा पाेल्यान्डविरुद्व एक गाेल गर्दै उनी फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका हुन् । सर्वाधिक गाेलकर्ता बन्ने क्रममा जिरुडले लेजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीले १९९७ देखि २०१० सम्म १२३ खेल बाट ५१ गाेल गर्दै फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका […]

जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता

१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो । समूहको पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध जिरुडले उक्त […]

एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ । गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय […]

माने सर्वाधिक गोलकर्ता

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा बेनिनमाथि ह्याट्रिक पुरा गरेसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका हुन् । सर्वाधिक गोलकर्ता बन्ने क्रममा ३० वर्षीय मानेले हेनरी कामराको कीर्तिमानलाई तोडेका हुन् । हेनरी कामराले १९९९ देखि २००८ सम्मको अवधिमा ९९ क्याप जित्दै २९ […]

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

बेन्जेमा रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका […]

रोनाल्डो बने सर्वाधिक गोलकर्ता

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन् ।