पाँचथरको फालेलुङ गाउँपालिकाको भारतको सिक्किम र पश्चिम बङ्गालसँग सिमाना जोडिएको छ । साबिकका प्राङबुङ, सिदिन, एकतिन र याङ्नाम गाविसको आधा भागलाई समेटेर फालेलुङ गठन गरिएको हो । २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल
काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ । सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । भूकम्पपछि त भवनका धेरै संरचना […]
डोटी – डोटीमा भूकम्प गएको छ महिना बितिसक्दा समेत भूकम्पले क्षतिग्रस्त भएका संरचना मर्मत र पुनर्निर्माणमा सरकारको ध्यान पुगेको छैन । यहाँका कैयौँ भूकम्प पीडित अहिले पनि त्रिपालमुनि र केही पीडित जोखिम मोलेर भत्किएकै घरमा बस्न बाध्य छन् । क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माणका लागि सरकारी क्षेत्रबाट पहल नचालिँदा पीडित समस्यामा छन् ।
गएको कात्तिक २३ गते राति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पले पु¥याएको क्षतिको विस्तृत तथ्याङ्क सङ्कलन गर्न पुनर्निर्म...
गत १ असार र १५ साउनको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाका संरचना मर्मत गरी वैशाखसम्म काठमाडौंमा पानी झार्ने तयारी
गत १ असार र १५ साउनको बाढी–पहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाका संरचना...
काठमाडौं, माघ १७ । सरकारले मेलम्चीको पानी अस्थायी संरचना तयार पारेर आगामी चैत मसान्तभित्रै ल्याउने उद्घोष गरेको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले अबको साढे दुई महिनाभित्रै मेलम्ची पानी अस्थायी रूपमा उपत्यका ल्याउने उद्घोष गरेका हुन्। ‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्चीमा अस्थायी संरचना तयार पारेर चैत मसान्तभित्रै उपत्यकामा पानी ल्याउनेछौं,’ उनले भने, ‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्ची आयोजनाको अस्थायी संरचना निर्माणको […]
लमजुङ । बाढी पहिराले क्षति पुर्याएको साढे २ महीना हुँदासमेत लमजुङको क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना (५० मेगावाट) सञ्चालनमा आउन सकेको छैन । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेका आयोजनाको संरचना अझै निर्माण नहुँदा विद्युत् उत्पादन हुन नसकेको हो ।
आयोजनाका अनुसार दुईओटै टर्वाइनलगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करीब ३ महीना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।
उनका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यतिबेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले बताएको छ ।
यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करीब १ करोड रुपैयाँको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ । आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म ७५ करोड रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ । बिजुली उत्पादन गर्न अझै ३ महीना लागेमा करीब १ अर्ब रुपैयाँ नोक्सान हुने बताइएको छ ।
क्षतिग्रस्त विद्युत्गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले बताएको छ । त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ । विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो आयोजना जिल्लाकै दोस्रो हो । रासस
काठमाडौं, साउन २६ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए । समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको […]
काठमाडौं : आजबाट भूकम्प गएको ६ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गएको थियो। त्यसबेला करिब ९ हजार व्यक्तिको ज्यान गयो भने झण्डै २२ हजार घाइते भए। सम्पदा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्याएकाे थियो। त्यस्तै,९२० वटा ऐतिहासिक–सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए।भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो। ती संरचनाहरु के कति
काठमाडौं : आज भूकम्प गएको ६ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गएको थियो। त्यसबेला करिब ९ हजार व्यक्तिको ज्यान गयो भने हजारौं मानिस घाइते भए।सम्पदा, सरकारी तथा निजी भवन लगायतमा निकै क्षति पुग्यो। राष्ट्रिय पुन:निर्माण प्राधिकरणका अनुसार भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्याएकाे थियो।९२० वटा ऐतिहासिक-सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए। त्यस्तै, भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचना क्षतिग्रस्त बनाएको