काठमाडौं, माघ १७ । सरकारले मेलम्चीको पानी अस्थायी संरचना तयार पारेर आगामी चैत मसान्तभित्रै ल्याउने उद्घोष गरेको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले अबको साढे दुई महिनाभित्रै मेलम्ची पानी अस्थायी रूपमा उपत्यका ल्याउने उद्घोष गरेका हुन्। ‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्चीमा अस्थायी संरचना तयार पारेर चैत मसान्तभित्रै उपत्यकामा पानी ल्याउनेछौं,’ उनले भने, ‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्ची आयोजनाको अस्थायी संरचना निर्माणको […]