राँझा (बाँके), २४ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पु¥याएको थियो । पुल क्षतिग्रस्त भएको डेढ वर्ष बितेपनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का […]
बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका लागि राष्ट्र बैंकले सहुलियतको व्यवस्था गरिदिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । बाढीसँगै जलविद्युत आयोजनामा निजी क्षेत्रले गरेको अर्बौं मूल्य बगाएको भन्दै लगानीकर्ताको मनोबल बढाउनका लागि सहुलियतका व्यवस्था गरिदिन उनीहरूले माग गरेका हुन् । त्यस्ता क्षतिग्रस्त आयोजनाहरूलाई राष्ट्र बैंकले सहुलियतदरमा ऋण उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूको छ । विद्युत व्यवासायीको छाता संगठन […]
काठमाडौं । नेपालकै कान्छो बिहारको रुपमा चिनिएको गुणाकर महाबिहारको मुल ढोकामा रहेको ऐतिहासिक सिंह क्षतिग्रस्त भएको छ । ३ सय ५५ वर्ष वढी पुरानो महाविहारको पुरातात्विक महत्वको एउटा सिंह क्षतिग्रस्त भएको हो । सिंह कसरी क्षतिग्रस्त भयो भन्ने थाहा हुन सकेको छैन् । तर, गयराति सवारी साधनको ठक्करले सिंहमा क्षति पुगेको हुनसक्ने बताइएको छ । […]
मेलम्ची– १२ बाहुनेपाटीको बाढीले क्षतिग्रस्त पुल निर्माण हुँदै । केही दिनमा पुल सञ्चालनमा आउने र इन्द्रावती करिडोर सफा गरिने भएको छ । यसबाट पाँचपोखरी, इन्द्रावती र मेलम्चीका स्थानीयलाई यातायात सहज हुनेछ । तस्वीर : देवराज सुवेदी,रासस
१८ साउन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गरेका हुन् । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । भूकम्पले क्षति बनाएपछि […]
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले अविरल वर्षाका कारण विभिन्न सडक र पुलहरु क्षतिग्रस्त भएकोले क्षतिको कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ ।आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधिन पुल क्षतिग्रस्त भएका र ति पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुरु गर्न निर्देशन […]
काठमाडौं, साउन ८ । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ। मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र […]
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा पहिरो जाँदा एक घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । गयराती अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय ८२ वर्षीय छत्तिसकुमार राईको घर पूर्ण रुपमा क्षतिग्रस्त...