सदर चिडियाखानाका बाघ शनिबार ब्रत बस्नुपर्छ

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । बाघ बढी भएपछि खर्चको अभावमा शनिबार उनीहरुलाई ब्रत (खाना बन्द) गर्ने गरिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी …

सम्बन्धित सामग्री

मानव–बाघ द्वन्द्व बढ्दै, देशभरका खोरमा १९ समस्याग्रस्त बाघ

काठमाडौं :पछिल्लो समयमा नेपालमा पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ। खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ।हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको संख्या १९ रहेको छ। तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना तथा चितवन राष्ट्रिय निकुञ्जमा छ/छ, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्ज

जनावरको आक्रमणमा ३९६ जनाको मृत्यु

वि.सं. २०७७ चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जका माहुत पुलिसराम थारुमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । उक्त बाघले उहाँलाई आक्रमण गर्नु अघि अरु दुई जनालाई आक्रमण गरेको थियो । त्यो बाघ अहिले सदर चिडियाखाना जाउलाखेलमा छ ।

चिडियाखानाका जनावरका लागि नेपाल टेलिकमले आहारको प्रायोजन गर्ने

नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् ।सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो । नेपाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाब

बर्दियामा नियन्त्रणमा लिइएको बाघ चिडियाखानामा

२४ चैत, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघलाई सदर चिडियाखाना, ललितपुरमा ल्याइएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान चिडियाखानामा राखिएको हो । यो बाघले आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा …

बर्दियाबाट ल्याइएको नरभक्षी बाघ यसरी भित्रियो ललितपुरको चिडियाखानामा

काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको पाटेबाघ ललितपुरको सदर चिडियाखाना ल्याइएको छ। आज बिहान बाघलाई सुरक्षित रुपमा चिडियाखानामा पुर्‍याइएको हो।  बाघलाई खोरबाट झिकेर चिडियाखानको खोरमा राखिने बताइएको छ। बाघले बर्दियामा आइतवार एक जना हात्ती चराउँदै गरेका माहुतेलाई आक्रमणबाट गरेको थियो। घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१

मान्छेलाई आक्रमण गर्ने बाघ बर्दियाबाट काठमाडौं ल्याइँदै

आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको बताए ।