बर्दियामा नियन्त्रणमा लिइएको बाघ चिडियाखानामा

२४ चैत, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघलाई सदर चिडियाखाना, ललितपुरमा ल्याइएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान चिडियाखानामा राखिएको हो । यो बाघले आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा …

सम्बन्धित सामग्री

बर्दियामा राष्ट्रिय बाघ कार्यशाला गोष्ठी सुरु

बर्दियामा दुईदिने राष्ट्रिय बाघ कार्यशाला गोष्ठी सुरु भएको छ । दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठिमा बाघ संरक्षणमा देखिएका चुनौती र व्यवस्थापनका बारेमा छलफल हुनेछ । बाघको संख्या बृद्धि भएसंगै स्थानीयस्तरमा उत्पन्न...

बर्दियामा पाटे बाघ मृत भेटियो

२६ कात्तिक, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई […]

बर्दियामा पाटे बाघ मृत फेला

र्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो। मृतावस्थामा फेला परेकाले उक्त बाघ...

बर्दियामा पाटे बाघ मृत फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका-८ मा पर्ने गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले त्याे बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । जङ्गल हेरालुले बाघलाई मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न ब...

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । १५ वर्षको भाले बाघ जिल्लाको ठाकुरबाबा नगरपालिका शिवपुरफाँटा कालिगौडीबाट डार्ट गरि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संंरक्षण कोषको प्राविधिक टोली र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको हो । पाटे बाघले […]

बर्दियामा पाटे बाघ नियन्त्रणमा

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ । मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि […]

बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेरा उद्घाटन

बर्दिया । बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेराकाे उद्घाटन गरिएकाे छ । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको क्यामेरा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट र उपमेयरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हाे। तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेको आर्थिक सहयोगमा बाघ अनुगमन भइरहेकाे […]

बर्दियामा पाटे बाघ मृत फेला

बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

बर्दियामा बाघ-मानिस द्वन्द्व र सहअस्तित्व

संसारभर बाघको संख्यामा तीव्र गिरावट आएपछि नेपाललगायत बाघ पाइने १३ देशका राष्ट्र प्रमुख/प्रतिनिधिहरुको सन् २०१० मा रसियाको सेन्टपिटरर्सवर्गमा भएको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने प्रतिवद्धता जनाएका थिए। बाघ संरक्षण सम्बन्धी विषयमा सरकार...

बर्दियामा बस्ती पस्ने बाघ पक्राउ

बर्दिया, असार ११ । बर्दियाको गेरुवा गाँउपालिकाका विभिन्न बस्तीमा पसेर घरपालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ । गेरुवा– ४ शान्तिपुर ढुकुनियाको पाताल चुली सामुदायिक वनबाट बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बिहीबार पक्राउ गरेको हो । क्यामेरा राखेर नियमित निगरानी गर्दा वाघ पक्राउ गर्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु […]