लमहीमा मन्त्रालयकाे लागि घर खाेज्दै प्रदेश सरकार

दाङ – लुम्बिनी प्रदेश सरकारले लमही नगरपालिकाभित्र मन्त्रायलय र निवास स्थापना गर्ने भएकाे छ। जसका लागि पूर्वाधारकाे अवलाेकन गरिएकाे छ। लमहीमा भएका सरकारी तथा गैरसरकारी भवनको अवलोकन गरिएको छ। दुई वटा मन्त्रालय लमहीमा स्थापना गर्ने त्यसका लागि सम्भावित संरचना अवलाेकन गरिएकाे हाे। मन्त्री चेतनारायण आचार्यकाे नेतृत्वमा मन्त्रालयका लागि नगर विकास समितिको भवन अवलोकन गरिएको एमाले […]

सम्बन्धित सामग्री

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन् । पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उनको भनाइ थियो । सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही […]

विपतपुरका मुक्तकमैयाले पक्की घर पाए

२८ भदौ, कैलाली । कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् । आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन्। विस् २०७९ को वैशाख ११ गते […]

आदिकवि भानुभक्तको घर जलेको २० वर्ष, समिति छ तर पनि हुँदैन पुननिर्माण

मिला दरै काठमाडौं, २९ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो। लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन। भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ। भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय […]

विपतपुरका आगलागीपीडितलाई पक्की घर

गोदावरी, २९ असार । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ […]

गण्डकी गाउँपालिकामा व्यवसाय र घर जग्गा कर तिर्दा ५० प्रतिशत छुट

पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहीबारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरिएको प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए।...

कैलालीका २७ अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु

अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु भएको छ । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा निर्माण सुरु गरिएको छ । बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत हुन लागेको हो ।शनिबार एक कार्यक्रमका बीच प्रदेश

अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस […]

थारु समुदायको परम्परागत ‘ठाँटी घर’ बनाउँदै प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले थारु बस्तीमा परम्परागत संरचना निर्माण गर्न थालेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नवलपुरसहित ७ स्थानमा परम्परागत ‘ठाँटी घर’ निर्माण गर्न थालिएको हो।...

मधेशका ९ लाख विपन्न शीतलहरको त्रासमा : बल्ल दाउरा खोज्दै प्रदेश सरकार

प्रदेश नीति तथा योजना आयोगको भनाइमा सुरक्षित घर, न्यानो लुगा र बाक्लो सिरकको अभावमा प्रदेश–२ मा शीतलहरले झण्डै ९ लाख विपन्न बिचल्लीको अवस्थामा छन् । तर, नजिकको प्रदेश सरकार बल्ल दाउरा खोज्न हतारिंदैछ ।

दोर्दीखोला बाढी पीडितलाई गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोग

काठमाडौं। लमजुङको दोर्दी– ८ हिलेबजारमा बाढीले बगाएका १७ घरलाई गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्बल,खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट कर्कटपाता वितरण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए। उक्त सामग्री प्रदेशमन्त्री मधुमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेललगायतले वितरण गरेका छन्। दोर्दी खोलामा आएको बाढीले ती घर बगाएका थिए।