लामो समयसम्म कुर्सीमा बसेर काम गर्दा मोटोपनको समस्या, अन्य बेफाइदाहरु

सामान्यतयाः लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मोटोपन बढ्ने आम धारणा छ । तर, वैज्ञानिकहरुले एउटै कुर्सीमा वा एउटै स्थानमा बसेर काम गर्दा शारीरिक समस्या त आउँछ नै मानसिक समस्या पनि आउने बताएका छन् ।कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय धेरै मानिसहरु एउटै ठाउँमा बस्ने, एकै ठाउँमा बसेर काम गर्ने, एउटै कुर्सी वा विस्तारामा बसेर काम गर्ने गरेका छन् । जसले धेरै मानिसमा शारीरिक समस्या आउन थालेको छ । इंग्ल्याण्डको हडर्सफिल्ड युनिभर्सिटीले गरेको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले लकडाउनको

सम्बन्धित सामग्री

विश्वभर एक अर्ब मानिसमा मोटोपनको समस्या

अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ । महिलामा मोटोपनको दर उच्च भएको देशमा […]

जिब्रोको स्वाद खोज्दा मोटोपनको समस्या

दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ “तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिस गर्दैछु ।” केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच÷सात वर्ष …

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

काठमाडौं । पहिले उमेर १८ वर्ष, तौल १२० केजी । अहिले उमेर २८ वर्ष, तौल ६९ । यो रूपान्तरणको कथा रमाइलो मात्र होइन, अनुकरणीय पनि छ । मोटोपनको समस्या भोगिरहेका धेरै व्यक्ति कोही अर्को व्यक्तिबाट प्रेरित भएर तौल कम गर्नतिर लाग्छन् । तर फिटनेस ट्रेनर सबाना खातुनको कथा अरूको भन्दा फरक छ । उनले आफूबाट […]

मोटोपन कम गर्न

पर्याप्त व्यायामको कमी, अव्यवस्थित खानपान र खराब जीवनशैलीका कारण मोटोपनको समस्या बढिरहेको छ । विशेषगरी, सहरी क्षेत्रमा मानिसहरू धेरै व्यस्त हुन्छन् र आफ्नो जीवनशैली र स्वास्थ्यबारे पर्याप्त ख्याल राख्न पाउँदैनन् । जसकारण,...

खानपान र जीवनशैलीले मोटोपन बढ्यो

काठमाडौं – पछिल्लो समय खानपान र बदलिँदो जीवनशैलीले मोटोपनको समस्या बढेको छ। बाहिरका खाना र धेरै मैदा र चिनी युक्त खानाका कारण मोटोपनको समस्या दैनिक बढिरहेको छ। मोटोपन घटाउन मानिस विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन्। त्यसले मोटोपन घट्नु भन्दा पनि शरीरमा अर्काे समस्या निम्त्याउन सक्छ। शरीर मिलाउन मानिस धेरै खर्च गरेर जीम, जुम्बा पनि […]

सन् २०३५ सम्म विश्वको आधा जनसंख्या मोटोपनबाट पीडित हुनसक्ने

एजेन्सी : सन् २०३५ सम्म विश्वको आधा बढी जनसंख्यामा मोटोपनको समस्या देखिन सक्ने बताइएको छ। वर्ल्ड ओबेसिटी फेडरेशनले यदि तत्काल कुनै कदम नचाल्ने हो भने सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या देखिने चेतावनी दिएको हो।फेडरेशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चार अर्बभन्दा बढी व्यक्तिमा अधिक मोटोपनको समस्या हुनेछ। बालबालिकामा मोटोपनको दर अझ तीव्र गतिमा बढ्ने जनाएको छ।उक्त प्रतिवेदनले अफ्रिका र एशिया क्षेत्रका निम्न तथा मध्यम आय भएका देशमा यस्तो समस्या अझ बढी देखिने अप

सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या हुने

यदि कुनै कदम चालिएन भने सन् २०३५ सम्ममा विश्वको आधा जनसंख्या मोटोपनको शिकार हुने एक अनुसन्धानले दर्साएको छ।

‘चुरोट र रक्सीले मुटुको धमनीलाई कक्रक्क बनाउँछ’

काठमाडौं । पछिल्लो समय विश्वभर नै मुटुरोगीको संख्या बढेको छ । नेपालमा पनि पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या बढ्दा मुटुरोगबाट पीडित हुनेको संख्या पनि बढेको विज्ञहरु बताउँछन् । यस्तोमा नेपालमा मुटुसम्बन्धी के कस्ता समस्या बढी देखिएको छ ? कुन उमेर समूह मुटुरोगको जोखिममा छन् ? लगायतका […]

दिनको १० खिल्ली चुरोट पिउनु सरह खतरनाक हुन्छ मोटोपनको समस्या

एक सोधका अधारमा किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुन्छ, जति एक दिनमा दश चुरोट पिउँदा हुन्छ । स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो । रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जत...

३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या

नेपालमा मोटोपनको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय गरिएको अध्ययनले देशका ३९ प्रतिशत मानिस मोटोपनको सिकार बनेका देखाएको छ ।