सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या हुने

यदि कुनै कदम चालिएन भने सन् २०३५ सम्ममा विश्वको आधा जनसंख्या मोटोपनको शिकार हुने एक अनुसन्धानले दर्साएको छ।

सम्बन्धित सामग्री

सन् २०३५ सम्म विश्वको आधा जनसंख्या मोटोपनबाट पीडित हुनसक्ने

एजेन्सी : सन् २०३५ सम्म विश्वको आधा बढी जनसंख्यामा मोटोपनको समस्या देखिन सक्ने बताइएको छ। वर्ल्ड ओबेसिटी फेडरेशनले यदि तत्काल कुनै कदम नचाल्ने हो भने सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या देखिने चेतावनी दिएको हो।फेडरेशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चार अर्बभन्दा बढी व्यक्तिमा अधिक मोटोपनको समस्या हुनेछ। बालबालिकामा मोटोपनको दर अझ तीव्र गतिमा बढ्ने जनाएको छ।उक्त प्रतिवेदनले अफ्रिका र एशिया क्षेत्रका निम्न तथा मध्यम आय भएका देशमा यस्तो समस्या अझ बढी देखिने अप