महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ । महिनावारी भएदेखि सुक्ने बेलासम्म यो हरेक महिना नियमित हुनुपर्छ । तर अहिले धेरै महिलामा महिनावारी गडबडीको समस्या देखिन थालेको छ । महिनावारीको सुरुवाती र सुक्ने वर्षमा महिनावारी गडबड हुन सक्छ । तर त्यसबेला […]