४ साउन, विराटनगर । विराटनगरबाट अपहरणमा परेकी एक वर्षकी बालिकाको प्रहरीले बुधबार विहान सकुशल उद्दार ग¥यो । भारतको दरभंगा पु¥याइएकी बालिकालाई खोज्न प्रहरीले उनलाई लैजाने महिला अनु साहको मोवाइलको लोकेसनमार्फत पछ्याएको थियो । विराटनगर महानगरपालिका–५ कि २७ वर्षकी अनु साहको मोरङको बुढीगंगा गाउँपालिका–१ का दिपेन यादवसँग दुई महिनाअघि चिनजान भएको थियो । चिनजान भएको छोटो […]
रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको ख
जनकपुरको पुल्चोकबाट बालिका अपहरण गरी फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ अपहरित बालिकालाई धनुषाको बिदेह नगरपालिका–८ वफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।