काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालम

सम्बन्धित सामग्री

चिनियाँ नागरिकअपहरण गरी फिरौती माग्ने पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए । […] The post चिनियाँ नागरिकअपहरण गरी फिरौती माग्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौँ। काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबै नेपाली रहेको प्रहरीले जनाएको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको बाताइएको छ। तीन चिनियाँ नागरिकसँग उनीहरूले एक करोड फिरौती माग गरेका थिए। जिल्ला प्रहरी परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद […]

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।  त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्।  उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए।  परिसरले […]

बन्धक बनाई फिरौती माग्ने छजना पक्राउ

दाङ प्रहरीले दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका ३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका ३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने २५ …

दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग, ६ जना पक्राउ

१० साउन, दाङ । अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ […]

बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  ख

अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग !

७ असार, काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका […]

सात करोड फिरौती माग्ने ७ व्यक्ति पक्राउ

काठमाडौं : प्रहरीले ७ करोड फिरौती माग गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ। सुनियोजित तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर धम्की दिई ७ करोड रुपैयाँ माग गर्ने व्यक्तिलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बिहीबार नियन्त्रणमा लिएको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर त्रियुगा नगरपालिका-१० का २१ वर्षीय सुजन आचार्य, कालिकोट सान्नित्रिवेणी-८ का २९ वर्षका टेक विक र बझाङ खप्तड छान्ना-७ का धर्मराज थापालाई नियन्त्रणमा लिएको हो।यसैगरी काभ्रेपलान्चोक तेमाल-२ का ३३ वर्ष

हाकिमसँग १५ लाख फिरौती माग्ने सहयोगी पक्राउ

न्युज अफ नेपाल, हेटौंडा । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई एसएमएस र अपरिचित नम्बरबाट फोन गरी १५ लाख रुपियाँ फिरौती मागेको अभियोगमा उहाँकै कार्यालयका सहयोगी युवा पक्राउ परेका छन् ।‘एक घण्टाभित्र पैसा नदिए गोली हानेर हत्या गर्ने’ भन्दै पटकपटक फोन तथा म्यासेज गरी फिरौती माग गरेका सोही गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी […]

लाखौं फिरौती माग्ने तीनजना पक्राउ

१० जेठ, बुटवल । मोटो रकम फिरौती माग्ने र नदिएमा परिवारका सदस्यलाई अपहरणको धम्की दिने कार्यमा संलग्न रहेको अारोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई टेलिफोनबाट बारम्बार फोन तथा म्यासेज गरी पाँच लाख रुपैयाँ फिरौती माग गरेको र रकम नदिएमा छोरा र श्रीमतीलाई अपहरण …