घर बनाउन बोलाई अपहरण गरी चार लाख फिरौती माग्ने दुई जना पक्राउ

वीरगञ्ज – घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन्। प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ ब्र्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो […]

सम्बन्धित सामग्री

अपहरण गरेर ७ लाख फिरौती माग्ने दुई जना पक्राउ

त्रिशूली – नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी […]

चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

१९ साउन, काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकृत पनि संलग्न रहेको पाइएको छ । चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना प्रहरी पनि छन् । उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार […]

चिनियाँ नागरिकअपहरण गरी फिरौती माग्ने पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्। उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए । […] The post चिनियाँ नागरिकअपहरण गरी फिरौती माग्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।  त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्।  उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए।  परिसरले […]

युवती प्रयाेग गरी युवककाे अपहरण, ६ जना पक्राउ !

दाङ – दैलखका एक युवकलाई भेट्न बाेलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय युवकलाई भेट्न बाेलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।प्रहरीले उनीहरूलाई तुलसीपुरको एक होटलबाट पक्राउ गरेको हो । दाङको बबई गाउँपालिका ४ की ३५ वर्षीय लीला विक, त्यही ठाउँकै ३५ वर्षिय नेबबहादुर घर्ती, तुलसीपुर ४ का २५ वर्षीय सुक्लालाल विक, कपिलवस्तुको शिवराज नगरपालिका ७ का २० वर्षीय मनोज थारु पक्राउ पर...

१ वर्षीया बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने प्रयास !

विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् । रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।  दुई जनाको मिलेमतोमा बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई विराटनगर १२ रोड शेष चोकछेउबाट गत

बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  ख

बालिका अपहरण गरी फिरौती माग्ने तीनजना प्रहरीद्वारा सार्वजनिक

धनुषामा एक ४ वर्षीया बालिकालाई अपहरण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।...

पाकिस्तानबाट बोलाएर अपहरण गरिएका फैजानको परिवारसँग मागियो २० हजार डलर फिरौती

क्यानाडा पठाइदिने प्रलोभनमा काठमाडौं बोलाएर परिवारसँग फिरौती माग्ने दुई पाकिस्तानी पक्राउ २० हजार अमेरिकी डलर फिरौती रकम असुल्न अपहरणकारीले एक पाकिस्तानी नागरिकलाई नेपाल ल्याएको खुलेको छ । अपहरणमा संलग्न अभियुक्त पनि पाकिस्तानी नै...