ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को न्हंव (महास्नान) सम्पन्न भएको छ। त बहा: स्थित मन्दिरबाट रातो मछिन्द्रनाथलाई खटमा राखेर लगनखेल पुर्याएर महास्नान गरिएको हो। महास्नानको बेलामा पाटनकी जीवित देवी कुमारी समेत उपस्थित थिइन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै सरकारले लकडाउन गर्दा धेरै कम