पूर्वी तराईमा रथयात्रा निकालिने क्रम बढ्दो, बिर्तामोडमा निस्कियो विशाल रथयात्रा (तस्बिर)

झापा – झापाका विभिन्न ६ ठाउँमा बिहीबार श्रीकृष्ण रथयात्रा निकालिने भएको छ। दमक, गौरादह, भद्रपुर, शरणामति, बिर्तामोड र गौरीगञ्जमा रथयात्रा निकालिने क्रम जारी छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा विगत धेरै वर्षदेखि रथयात्रा निकालिने गरिएको र अहिले पूर्वी तराईका धेरै स्थानमा रथयात्रा निकालिने क्रम बढेको हाे। भगवान श्रीकृष्ण जन्मेको भोलिपल्ट हर्षोल्लास मनाउनका लागि रथयात्रा निकालिने गरिएको […]