८० करोड लागतमा मद्रासले निर्माण गरेको स्मार्ट लाइसेन्सको सिस्टममा विभाग लाचार बन्दै

काठमाडौं। सेवाग्राहीको सर्वाधिक चाप रहने सरकारको सवारी लाइसेन्सको प्रणाली त्यसै पनि ढिला छ। दलाल नलगाइ सेवाग्राहीका कुनै काम हुँदैनन्।

सम्बन्धित सामग्री

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ। श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो। आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैं घन्टा नियमित पानी आउन थालेपछि […]

२३ करोड लागतमा सभागृह निर्माण सम्पन्न

दमौली– तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा सभाहल निर्माण कार्य सम्पन्न भएको छ । २३ करोड ६२ लाख लागतमा सभागृह निर्माण सम्पन्न भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् सभागृह निर्माण भएको हो । २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । […]

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा- धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीन कोठे भवन बनिरहेको हो । विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ । नयाँ भवन बनेपछि […]

कपिलवस्तुको सौराहादेखि मर्यादपुरसम्म साढे १५ करोड लागतमा पक्की सडक निर्माण हुँदै

कपिलवस्तुको यशोधरा गाउँपालिकादेखि कपिलवस्तुको सौराहासम्म साढे १५ करोड रुपैयाँ लागतमा पक्की बाटो निर्माण सुरु भएको छ।...

चार करोड लागतमा मालिका रिङरोड

गुल्मीमा झण्डै चार करोड लागतमा वडा जोड्न रिङरोड निर्माण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामा गाउँपालिकाभित्रका सबै वडा जोड्नका लागि तीन करोड ८३ लाख रुपैयाँ खर्च गरेर मालिका रिङरोड निर्माण गरिएको हो ।गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हँुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड विस्तार भएपछि मालिका रिङरोड निर्माण भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरिले जानकारी दिए । उनका […]

नेपालगन्जमा १० करोड लागतमा कन्या क्याम्पस निर्माण

नेपालगन्ज उपमहानगरपालिकाको १० करोड लगानीमा कन्या क्याम्पस निर्माण सम्पन्न भएको छ । उपमहानगरपालिकामा मधेसी र मुस्लिम समुदायका छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले सञ्चालित कन्या कलेजको झण्डै १० करोडको लागतमा कक्षा कोठासहित पूर्वाधार निर्माण गरिएको हो ।कलेज सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ भने आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न विभिन्न विश्वविद्यालयसँग सम्बन्धनका लागि […]

कोशी अस्पतालमा १४ करोड लागतमा नयाँ भवन निर्माण

विराटनगर-प्रदेश–१ कै सबैभन्दा पुरानो सरकारी अस्पतालका रुपमा रहेको कोशी अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।१४ करोड १३ लाखभन्दा बढी लागतमा निर्मित स्त्रीरोग तथा प्रसूति विभागको भवनबाट सेवासमेत सुचारु गरिएको छ । पिपुल अफ द यूनाइटेड स्टाटस अफ अमेरिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुईतले भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उद्घाटन गरे । […]

५ करोड लागतमा निजामती आवशिय विद्यालयको निर्माण सम्पन्न

धनकुटा नगरपालिका वडा नं ७ चुलिवनस्थित निजामती आवशिय विद्यालयको अत्याधुनिक, सुबिधासहितको तीनतले भवन ५ करोड लागतमा निर्माण कार्य सम्पन्न भएको छ।...

५४ करोड लागतमा औद्योगिक ग्राम निर्माण हुँदै

धनकुटा, बैशाख २६। धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । संघीय सरकारको ‘एक स्थानीय तहः एक औद्योगिक ग्राम’ नीति अनुसार नगरपालिकाको वडा नं ७ राम्चेडाडामा ११७ रोपनी क्षेत्रफल जग्गामा उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण सो औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्रामको संघीय सांसद राजेन्द्रकुमार […]

१० करोड लागतमा भारतद्वारा दुई विद्यालय र एक क्याम्पस भवन निर्माण

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन गरिएको छ । ९ करोड ८३ लाख रूपैयाँ लागतमा निर्माण गरिएका भवनहरूको भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका हुन् ।पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा