घरघरमा  धारा, स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६, ढङ्ग्रेका बासिन्दा खुसी भएका छन् ।

सम्बन्धित सामग्री

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा काम अगाडि बढेपछि स्थानीयवासी खुसी

दमौली (तनहुँ), २८ माघ । मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डमा कामले गति लिएपछि स्थानीयवासी खुसी भएका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गरेका थिए । काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका हुन् । उक्त खण्डमा […]

सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी

सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । यस उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु चार करोड ८० लाख ८५ हजारको लागतमा उक्त सडक निर्माण भइरहेको छ । एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ९१० मा निर्माण हुन लागेको […]

झोलुङ्गे पुलको निर्माणले स्थानीयवासी खुसी

काठमाडौँ,१७ असार । यहाँको मरिण गाउँपालिका–३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् । तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका […]

रेल जनकपुर आइपुग्दा स्थानीयवासी खुसी

धनुषा – लामाे समयकाे प्रतीक्षापछि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ ।  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा रहेकाे हैदराबाद हाउसबाट भर्चुअल रूपमा संयुक्त रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गर्नुभएको थियो ।  रेल जनकपुर आएसँगै स्थानीयवासी उत्साहित भएका छन् । रेल जनकपुर आउँदा...

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासी खुसी

१ चैत, सिन्धुपाल्चोक । थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकामै पाँचपोखरी प्राथमिक अस्पतालको सेवा पाउन थालेपछि स्थानीयवासी कल्पना पण्डितले खुसी व्यक्त गरिन् । गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले […]

घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरे

घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् । ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक […]

जुम्लामा तेस्रोपटक हिमपात : किसानमा छायो खुसी

खलङ्गा, २१ माघ: जुम्लामा बिहीबार रातिदेखि भारी हिमपात भएपछि त्यहाँका किसानले उत्पादन गरेको हिउँदेबालीलाई निकै फाइदा हुने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ । आफूहरूले लगाएको बाली सप्रिने भएपछि त्यहाँका किसानमा खुसी छाएको हो । जुम्लाको माथिल्लो भेगमा निकै बाक्लो हिमपात भएको गुठीचौर गाउँपालिका स्थानीयवासी दीपक बुढाले बताए । बुधबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात […]

वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी

सर्लाही । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुसी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयवासीमा खुसी देखिएको हो । विसं २०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको वाग्मती नदीको […]

गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

डोटी– डोटी जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो । युनिसेफको रु ३६ लाख […]