कार्यक्रममा जापानका साथै अमेरिका, बेलायत, युएई, कतार नेपाल, अष्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यसेवीहरुको सहभागीता रहेको थियो भने स्वास्थ्यखबर पत्रिका मिडिया पार्टनरका रुपमा सहभागी रहेको थियो।