गैरसांसदलाई मन्त्री बनाउन खोज्दा माओवादीमा चर्को असन्तुष्टि

२१ माघ, सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा असन्तुष्टि देखिएको छ । कर्णाली प्रदेशसभा […]

सम्बन्धित सामग्री

‘पहुँचवाला’लाई मन्त्रीमा निरन्तरता दिएपछि माओवादीमा असन्तुष्टि

काठमाडौँ : नयाँ गठबन्धन सरकारमा पार्टीबाट तीन मन्त्री दोहोरिएपछि माओवादी केन्द्रमा चर्को असन्तुष्टि देखिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्ति बस्नेत र स्थायी समिति सदस्य रेखा शर्मालाई लगातार अवसर दिइएपछि माओवादीमा असन्तुष्टि चुलिएको हो। अघिल्लो कार्यकालमा परिणाममुखी कार्यसम्पादन नगरेका ‘टेस्टेड’ नेतालाई नै ‘कम्फर्टेबल’ मन्त्रिपरिषद् विस्तारका नाममा नेतृत्वले अवसर दिएपछि माओवादीमा असन्तुष्टिका स्वर सुनिएका हुन्। माओवादीबाट

कोशी प्रदेश : मुख्यमन्त्रीको कार्यशैलीले सत्ता गठबन्धनभित्रै असन्तुष्टि

विराटनगर : लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ।गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरे।तर सरकार विस्तार गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको भन्दै सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि उब्जिएको थियो। सहयात्री दल एकीकृत समाजवादी र आफ्नै दल नेपाली कांग्रेसले मुख्यमन्त्री कार्की गठबन्धनको भावनाविपरीत

एन्फा– क्लब बैठकः क्लबको चर्को असन्तुष्टि, लिग पुनः सर्‍याे

काठमाडाैँ – अखिल नेपाल फुटबल संघ एन्फा र सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबबीच बिहीबार भएको बैठकमा क्लबहरुले एन्फाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्। क्लबहरुले आफूहरुको माग सम्बोधन गर्न एन्फाले आनाकानि गरेको भन्दै एन्फाप्रति असन्तुष्ट देखिए। साथै क्लबले एनएसएलप्रति समेत चासो देखाएका थिए। क्बलका प्रतिनिधिहरुले बैठकमा क्लबलाई धारासायि पार्ने उदेश्यले एनएसलसँग सम्झौता भएको भए […]

सर्लाहीमा गठबन्धनमा चर्को असन्तुष्टि

सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिंदा पाँच दलीय गठबन्धनमा असन्तुष्टि चुलिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्तापछि यहि असोज २५ गते सदरमुकाम मलङ्गवामा बसेको गठबन्धन दलको बैठकले २६ गते दिउँसो १ बजेसम्म आ–आफ्नो दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । साेही आग्रह बमोजिम […]

नीति तथा कार्यक्रमप्रति ओलीको असन्तुष्टि नै असन्तुष्टि

काठमाडौं, जेठ १३ । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्को आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका ओलीले नीति तथा कार्यक्रमको चर्को विरोध मात्र गरेनन्, सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको पनि चर्को […]

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ। विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी ९जसपा०लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ।महानगर समितिले भने यसअघि विराटन

देउवाको घरमा पार्टी बैठक राखेकोमा सिंहको असन्तुष्टि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि जनाएका छन् ।नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बुढानिलकण्ठ नदेखेको झैं गरेर […]