एन्फा– क्लब बैठकः क्लबको चर्को असन्तुष्टि, लिग पुनः सर्‍याे

काठमाडाैँ – अखिल नेपाल फुटबल संघ एन्फा र सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबबीच बिहीबार भएको बैठकमा क्लबहरुले एन्फाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्। क्लबहरुले आफूहरुको माग सम्बोधन गर्न एन्फाले आनाकानि गरेको भन्दै एन्फाप्रति असन्तुष्ट देखिए। साथै क्लबले एनएसएलप्रति समेत चासो देखाएका थिए। क्बलका प्रतिनिधिहरुले बैठकमा क्लबलाई धारासायि पार्ने उदेश्यले एनएसलसँग सम्झौता भएको भए […]

सम्बन्धित सामग्री

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

नेपाल बास्केटबल लिग जेठ दोस्रो साताबाट

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाक्ष्एको हो ।दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो । लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा […]

बास्केटबल लिग जेठमा हुने

काठमाडौं । नेपाल बास्केटबल लिग (एनबिएल)को आगामी संस्करण जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आज (आइतबार) आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गर्दै एनबिएल तेस्रो संस्करणको एनबिएलबारे जानकारी गराएको हो । एनबीएल पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने छ । दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो […]

बास्केटबल लिग जेठमा

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी ट

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं : राष्ट्रिय महिला लिग स्थगित भएको गरेको छ। यसै साता हुने भनिएको लिग कोरोना महामारीका कारण अर्को सुचना जारी नभएसम्म लिग स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यहि १५ गतेदेखि हुने तय भएको लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो।

इपिएल : विराटनगर लिग चरणबाटै बाहिरियो

लगातार चौथो हार व्यहोरेपछि विराटनगर वारियर्स चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को लिग चरणबाटै बाहिरिएको छ । जारी इपिएलमा लिग चरणबाटै बाहिरिने विराटनगर पहिलो फ्रेन्चाइज टोली बनेको छ । त्रिवि मैदानमा शनिबार विराटनगर पोखरा...

के हो यूरोपियन सुपर लिग

एजेन्सी, ७ वैशाख । क्लब फुटबलको सबैभन्दा महत्वपूर्ण लिगका रुपमा यो वर्षबाट यूरोपियन सुपर लिग शुरु हुँदैछ । यूरोपका सबैभन्दा बलिया टोलीहरुले यो लिगमा प्रतिष्पर्धा गर्नेछन् । यसअघि घरेलु लिग खेल्ने क्लबहरुले अब यूरोपभरबाट छानिएर लिग खेल्नेछन् । यूरोपेली सुपर लिगमा १२ क्लबहरु रहेका छन् । जसमा इंग्ल्यान्डका ६, स्पेनका ३, र इटालीका ३ संस्थापक […]

वैशाख दोस्रो सातादेखि नेपाल सुपर लिग

वैशाख दोस्रो सातादेखि नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ

ए डिभिजन लिग नहुने, चैतदेखि राष्ट्रिय लिग

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउने चैतमा राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न एन्फाको साधारण सभाबाट यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण यस वर्षको क्यालेन्डर प्रभावित भएकाले राष्ट्रिय लिग ढिला हुने लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । […]