सर्लाहीमा गठबन्धनमा चर्को असन्तुष्टि

सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिंदा पाँच दलीय गठबन्धनमा असन्तुष्टि चुलिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्तापछि यहि असोज २५ गते सदरमुकाम मलङ्गवामा बसेको गठबन्धन दलको बैठकले २६ गते दिउँसो १ बजेसम्म आ–आफ्नो दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । साेही आग्रह बमोजिम […]