शिक्षकलाई नियम विपरीत शाखा प्रमुख

नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ।

सम्बन्धित सामग्री

शैक्षिक सुधार गर्न तहगत प्रधानाध्यापक

बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दीबाहेकका माध्यमिक विद्यालयका शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो ।

म्याद गुज्रेको औषधि दिने स्वाथ्यकर्मी र शिक्षकलाई कारबाही गर्ने तयारी

२२ माघ, काठमाडौं । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले म्याद गुज्रेको ‘फोलिक एसिड’ दिने स्वास्थ्य शाखा प्रमुख र उक्त औषधि सामाजिक सञ्जालमा राख्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बाल आधारभूत विद्यालयलाई म्याद गुज्रेको आइरन चक्की दिएको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईलाई र म्याद गुज्रेको आइरन चक्की लिएर गएपछि […]

पटेर्वा सुगौलीमा निजी स्रोतका शिक्षकले तलब पाएनन्

७ कात्तिक, काठमाडौं । पटेर्वा सुगौली गाउँपालिकाका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार महिनादेखि तलब नपाएपछि पालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले स्थायी, करारका शिक्षकलाई दशैंअघि तलब दिए पनि निजी स्रोतका शिक्षकलाई भने तलब नदिएपछि शिक्षा शाखा प्रमुख र नगर प्रमुखलाई ध्यानाकर्षण गराएको जानकारी दिएका छन् । पालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटेर्वा, रामपुरमा निजी […]

अध्यापन अनुमतिपत्र अनिवार्य

यस जिल्लाको मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्रको (लाइसेन्स) परीक्षामा उत्तीर्ण नभएका शिक्षकहरूको म्याद थप नगर्ने भएको छ। गाउँपालिकाको आर्थिक स्रोतबाट विभिन्न विद्यालयमा शिक्षक राखिएका छन्। अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई गाउँपालिकाले यसअघि नै हटाउने निर्णय गरिसकेको छ। सो गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्काका अनुसार अनुमतिपत्र नभएर अध्यापन गराइरहेका १५ जना शिक्षक हट्न सक्नेछन्। यद्यपि विज्ञान विषयका शिक्षकहरूको हकमा यो निर्णय लागू नहुने बताइन्छ।

झापाका तीन विद्यालय पुनः बन्द

बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो,  खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।  बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए ।उनले बुद्ध आदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द ग

कालीकोटका विद्यालय सञ्चालनमा

मान्म । कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए । ‘विद्यालय सञ्चालन गर्न शिक्षकलाई […]

गोरखा पालुङटारका शिक्षकलाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिइने

२६ साउन, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले प्रविधिमैत्री कक्षा सञ्चालनका लागि शिक्षकहरुलाई तालिम दिने भएको छ । नगर क्षेत्रभित्रको माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई एकहप्ते तालिम उपलब्ध गराउन लागिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । ‘कोरोनाका कारण भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,’ शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले भने, ‘अनलाइनबाट कक्षा […]

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता

काठमाडौं । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जान...