म्याद गुज्रेको औषधि दिने स्वाथ्यकर्मी र शिक्षकलाई कारबाही गर्ने तयारी

२२ माघ, काठमाडौं । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले म्याद गुज्रेको ‘फोलिक एसिड’ दिने स्वास्थ्य शाखा प्रमुख र उक्त औषधि सामाजिक सञ्जालमा राख्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बाल आधारभूत विद्यालयलाई म्याद गुज्रेको आइरन चक्की दिएको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईलाई र म्याद गुज्रेको आइरन चक्की लिएर गएपछि […]