पटेर्वा सुगौलीमा निजी स्रोतका शिक्षकले तलब पाएनन्

७ कात्तिक, काठमाडौं । पटेर्वा सुगौली गाउँपालिकाका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार महिनादेखि तलब नपाएपछि पालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले स्थायी, करारका शिक्षकलाई दशैंअघि तलब दिए पनि निजी स्रोतका शिक्षकलाई भने तलब नदिएपछि शिक्षा शाखा प्रमुख र नगर प्रमुखलाई ध्यानाकर्षण गराएको जानकारी दिएका छन् । पालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटेर्वा, रामपुरमा निजी […]