काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्यापिटलको अनुमतिपत्र दिएको छ । बोर्डको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले ग्लोबलाई भीसीको अनुमतिपत्र प्रदान गरेको बताएका हुन् ।
साथै बोर्डले भेन्चर क्यापिटल सञ्चालनका लागि दरखास्त दिने अन्य ८ कम्पनीहरुलाई अनुमतिपत्र लिन दिन अघि पूर्वाधार...