२२ जेठ, काठमाडौं । ग्लोबल इक्विटी फण्ड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस नेपाल परियोजना बीच सम्झौता भएको छ । लघु, साना तथ मझौला उद्योगमा वैकल्पिक लगानीका (प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष) स्रोतमा पहुँचको सुनिश्चिता गर्ने र त्यस्ता व्यवसायलाई प्रवर्द्धन, विस्तार सेवाहरूमा उपलब्धता र पहुँच बढाउनको लागि सहकार्य गर्ने सम्झौता जनाएको छ । ग्लोबल इक्विटी फण्डका […]