५ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्वीटि फण्ड लिमिटेडलाई धितोपत्र बोर्डले भेन्चर क्यापिटलको अनुमति दिएको छ । ५ भदौमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको हो । भेन्चर क्यापिटल फण्ड सञ्चाललनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका १७ मध्ये यसअघि ग्लोबल इक्विटी फण्डले लाइसेन्स पाएको थियो । बोर्डले […]