असन्था डे मेलद्वारा प्रमुख चयनकर्ताबाट राजिनामा

श्रीलङ्काली क्रिकेट टोलीका प्रमुख चयनकर्ता असन्था डे मेलले पदबाट राजिनामा गर्नुभएको छ । यद्यपि उहाँले इंग्ल्याण्डविरुद्धको श्रृखंला अघि नै आफूले चयनकर्ताबाट राजिनामा गर्ने सोच बनाएको बताउनुभएको हो । इंग्ल्याण्डविरुद्धको दुई खेलको टेष्ट श्रृखंला श्रीलङ्काले घरेलु मैदानमै हारेपछि नैतिकताको आधारमा उहाँले राजिनामा दिनुभएको बुझिएको हो ।

सम्बन्धित सामग्री

एमालेले शुक्रबार पनि माग्याे स्वास्थ्यसहित तीन मन्त्रीकाे राजिनामा

प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो ।

सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’

सिन्धुली । जिल्लाको पुरानो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस पछिल्लो चरण विवादमा मुछिएको छ । क्याम्पस प्रमुख सारदामणी खड्काले दिएको राजिनामा स्वीकृत भएसँगै क्याम्पस प्रमुख चयनलाई प्रभाव पार्न विवाद उत्कर्षमा पु¥याईएको छ । क्याम्पस प्रमुख खड्काको राजिनामा पुस १ गते स्वीकृत भएको थियो । राजिनामा स्वीकृत भएसँगै क्याम्पसको निमित्त प्रमुख उमेश कोइराला भएका छन । क्याम्पस […] The post सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेद्वारा संसद बैठक अवरोध

काठमाडौ, जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे संसदमा जवाफ दिनु पर्ने तथा राजिनामा दिनु पर्ने भन्दै एमालेले बैठक अवरोध गरेको हो । बैठक सुरु हुनासाथ एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अर्थ मन्त्रालयमा अर्थ मन्त्रालय भन्दा बाहिरका व्यक्तिलाई बोलाएर बजेटमा करको दर […]

इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १२ गतेदेखि लागु हुनेगरी अलीले इसेवाको सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।  इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अस्गर अली बाहिरिएका छन् ।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञ समेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत...

जनकपुरधामका प्रमुख-उपप्रमुखले दिए राजिनामा

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता कुमारी मिश्रले प्रमुख प्रशासकीय अधिकृतसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।राजीनामा पछि उनीहरुको उपमहानगरपालिकाले बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै नगरप्रमुख साहले आफूले ५ वर्षको कार्यकालमा ल्याण्डफिल्ड साइटको व्यवस्था गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । उनले नगरमा विकासका लागि आफुले अनेकन कार्यहरु गरेको बताए ।नगरप्

मुख्यन्यायाधिवक्ता खनालको राजिनामा स्वीकृत

कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार एवं  मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज नेपालको संविधान, २०७२ को धारा १६० को उपधारा ४ (क) बमोजिम खनालको राजिनामा स्वीकृत गरेका हुन् । दैलेख निवासी अधिवक्ता खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ चैत ६ गते मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ मा प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्यन्यायाधिवक्ताले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजिन...

आरम्भ चौतारीद्धारा सिईओ घिमिरेको राजिनामा स्वीकृत

काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मण घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले हिजो (असोज १४( गतेदेखि लागु हुने गरी सिईओ घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।