काठमाडौ, जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे संसदमा जवाफ दिनु पर्ने तथा राजिनामा दिनु पर्ने भन्दै एमालेले बैठक अवरोध गरेको हो । बैठक सुरु हुनासाथ एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अर्थ मन्त्रालयमा अर्थ मन्त्रालय भन्दा बाहिरका व्यक्तिलाई बोलाएर बजेटमा करको दर […]