नयाँ सारथी लघुवित्तका सिइओ खड्काको राजिनामा स्वीकृत, निमित्त सिईओको जिम्वेवारी घिमिरेलाई

काठमाडौं, २० मंसिर । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खड्काले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । घरायसी कारण देखाई राजिनामा दिएका सिईओ खड्काको गत मंसिर १७ बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीले एक सुचना जारी गर्दै मंसिर १८ गतेदेखि […]