जनमत पार्टीले माग्यो स्वास्थ्य मन्त्री सिंह र बरहथवा नगर प्रमुख कटुवालको राजिनामा

सर्लाही । जनमत पार्टीले मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह र सर्लाहीको बरहथवा नगर प्रमुख कल्पनाकुमारी कटुवालको राजिनामा माग गरेको छ । हिजो शनिवार जनमत पार्टीले सर्लाहीको कविलासीमा बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सम्झानामा दिप प्रज्वल गर्दै मन्त्री सिंह र बरहथवा नगर प्रमुखको राजिनामा मागेको हो । व्यक्तिगत स्वार्थका […] The post जनमत पार्टीले माग्यो स्वास्थ्य मन्त्री सिंह र बरहथवा नगर प्रमुख कटुवालको राजिनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....