मुख्यमन्त्री कप : पुलिस, गण्डकी, लुम्बिनी र कर्णाली विजयी

महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

संखुवासभा : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।आज (बिहीवार) भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो। पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अंकले खेल जितेको हो।आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशला

मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले […]

कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मुख्यमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग-यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय […]

सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६

मुख्यमन्त्री कपमा कर्णालीको विजयी सुरुआत

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको […]

मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : कर्णाली प्रदेशको विजयी सुरुवात

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो ।

सुदूरपश्चिममा सुरु भयो मुख्यमन्त्री कप प्रतियोगिता

धनगढी : कैलालीको धनगढीमा बुधबारबाट प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ। पहिलो दिन बुधबार महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता हुने छ। आजै पुरुष फुटबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९ बजे सुरु हुने छ। क्रिकेट तर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पहिलो खेलमा...