धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल सुरु : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

कैलाली : धनगढीमा आजबाट सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई…

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

संखुवासभा : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।आज (बिहीवार) भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो। पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अंकले खेल जितेको हो।आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशला

मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले […]

राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।  आज भएको  प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।  २५–२३ मा पहिलो र २५–२० दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाउनु परेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।  उपाधिसँगै

आर्मीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि जितेको छ । कैलालीको धनगढीमा शनिबार भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । आर्मीले २५–२३, २५–२०, १८–२५, २५–२२ ले हरायो ।

आर्मी र पुलिस फाइनलमा

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भिड्ने भएका छन् ।

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nda

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनलमा

कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।  आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nd...

पुलिस र आर्मी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा

९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएका क्वाटरफाइनलका खेल जित जित्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्‍यो […]

पुलिस र आर्मी सेमिफाइनलमा

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१७, २५–२१, २५–९ को सेटमा हराएको थियो । ‘म्यान अफ दि म्याच’ आर्मीका दुर्गा खड्का हुनुभयो ।

मुुख्यमन्त्री कप राष्ट्रिय भलिबल: आर्मी र सुदूरपश्चिम विजयी

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । धनगढीमा सोमबार सुरु प्रतियोगिताको उदघाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–१८, २५–१०, २५–१६ को सेटमा हरायो । दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २५–१७, २५–२२, २५–२२ को सोझो सेटले रोक्यो ।