मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

धनगढीः कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि उचालेको हो। उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र…