कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी – कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोमबार भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट मन्जु बुडालको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार चालकको खोजी कार्य भइरहेको […]

सम्बन्धित सामग्री

काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

१ पुस, काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान […]

बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

१८ कात्तिक, वीरगञ्ज । बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । शुक्रबार बिहान वीरगञ्ज पथलैया सडकखण्ड अन्र्तगत जितपुरसिमरा उपमहानगरपालिका–०९ मा उनलाई बा.प्र.–०६–००१ ख ०१२२ न.को बसले ठक्कर दिएको थियो । […]

पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की – कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन्। हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको […]

पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् । हिजो साँझ सवा ६ बजे ग १ ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।  माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की – कास्कीको पोखरा महानगरपालिका- ३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेका पोखरा महानगरपालिका- ३१ मोहरियाका ७८ वर्षीया देवकला बन्जरा रहेकी छन् । हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी […]

माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बर्दिया – जिल्लाको गेरुवा गाउँपालिका-६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका-१ का ३२ वर्षीय बसन्त थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो। नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई हिजो साँझ […]

बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो ।  नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माइक्रो बसले पैदल हिडिरहेका थारूलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा– हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको […]

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो ।  ठक्कर दिने बससहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर / उदयपुरमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएकाे छ । चौदण्डीगढी-१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसकाे ठक्करबाट मृत्यु भएकाे हाे । पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर... The post स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु appeared first on Purbeli News.